‘खालीसीसी डट कम’ को चर्चा

काठमाडौं । विश्वविख्यात फोब्र्स म्यागजिनले प्रकाशित गरेको एशियाका ‘३० मुनिका ३०’ मा दुई नेपाली महिला उद्यमी पनि पर्नुभएको छ । ३० वर्षभन्दा कम उमेरका ३० जना प्रभावशाली एशियाली युवा उद्यमीहरुलाई समेटेर सूची प्रकाशित गरिएको हो, जसमा सामाजिक उद्यमशीलता विधामा नेपालका आयुषी केसी र कञ्चन अमात्य छनोटमा पर्नु भएको छ । केसी फोहोर व्यवस्थापनमा क्रियाशील ‘खालीसीसी … Continue reading ‘खालीसीसी डट कम’ को चर्चा